Flash

काठमान्डाँै , असार १८
रंगीन मिडियाको प्रस्तुतिमा मौलिक लोकदोहोरी एल्बम “ घिन्न मादल कहाँ बज्यो ” गायिका देवी धर्ति मगर र गायक गोविन्द श्रीस मगर को आवाज सजिएको लोक दोहोरि गीत निकै मौलिक लोक लयमा आधारित गीत बजारमा आएको हो । नेपाली समाजमा हाल सम्मपनि रोधी घरमा बसेर सुख दुखका भोगाईहरुलाई ब्यक्त गर्ने क्रम जारी रहेको छ । युवा युवतीहरुमा सामाजिक सस्कारको रुपमा रहेको रोधी बस्ने परम्परालाई निरन्तरता दिनको लागी आफुले गीतलाई बजारमा ल्याएको गायक गोविन्द श्री मगरले बताए । दिपक दलार्मी मगरको शब्द सिर्जना तथा विधान कार्किको संगीतमा गीतमा रहेको छ । प्रदिप कडेँलको छाँयाकन सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । भिडियोमा आवास , सिन्जल, राज र मोनिकाको अभिनय रहेको छ ।
भिडियो हेर्नुस ः

Published date : 2018-07-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ