Flash

काठमान्डाँै, असार १८
बुढा म्युजिक प्रालिको प्रस्तुतिमा कुमार विन्दास र कविराज बुढाको मौलिक लोकदोहोरी एल्बम “ कति माया गर्छु ” गायिका सन्ध्या बुढा र गायक खेम सेन्चुरीको आवाज सजिएको लोक दोहोरि गीत कति माया गर्छु बजारमा आएको छ । आफनी प्रेमी आफनो लागी प्राण भन्दा पनि प्यारो भएको कुरा गीतमा ब्यक्त गरिएको छ ।
ए कुमार बिन्दासको लय तथा शब्द सिर्जनमा मायालु जोडिका प्रेम पछिको विछोडका पिडाका आवाजहरुलाई गीतमा ब्यक्त गरिएको छ । सागर गौत्तमको छाँयाकन , अमर शाक्यको सम्पादन र मान सिंह खड्काको निर्देशनमा निमार्ण गरिएको भिडियोमा कटक बुढा र साया भण्डारीको अभिनय रहेको छ ।

भिडियो हेर्नुस ः

Published date : 2018-07-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ