Flash

काठमान्डाँै , असार १८
गायिका मन्जु श्रेष्ठको नयाँ गीत ‘भन्नु म कसरी ’ सार्वजनिक भएको छ । जिवनका सुनौलो क्षणमा आइपर्ने वियोगलाई गीतमा राम्रो सगँ समेटिएको छ । आफनो जिवनमा कसैलाई पनि दोष नदिएर जिवनलाई सुनौलो बनाउनको मेहनत आफैले गर्नुपर्ने भाव गीतमा रहेको छ । सार्वजनिक उक्त गीतमा प्रकाश लेप्चाको संगीत रहेको छ भने रविन राईले शब्द दिएका छन । प्रकाश लेप्चाको निर्देशित भिडियोमा सरोज , मन्जु र विन्दुले फिचरिङ गरेका छन । निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोलाई राजन कार्किले सम्पादन गरेका हुन । भिडियोलाई राजन कार्किले निर्देशन गरेका हुन ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-07-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ