Flash

गायक शिशिर बिकको तिमीलाई निश्चल माया बोलको गीतको भिडियो सार्वजनिक भएको छ । निश्चल राईको शब्द , राज कुमारको संगीत अनि सविन लिम्बुको संगीत सम्योजन रहेको गीतको भिडियोमा भने सिंह वाइबा , आरती थापा र सुधन पौडेलको अभिनय रहेको छ । सुधन कुमार चौधरीको सम्पादन रहेको भिडियोलाई दिवस परियार (दले ) ले निर्देशन गरेका हुन ।

Published date : 2018-07-03

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ