Flash

काठमान्डौँ,असार २० । नेपाली लोक सस्कृतिले नेपालको ठाउँ अनुसारको मौलिकता दिएको छ । सुदुर पश्चिमका भागमा गाइने मौलिक भाका देउडामा आफनै प्रकारको मिठास रहेको छ । जिवनको भोगाई र ब्यथाहरुलाई गीतको माध्यमबाट ब्यक्त गर्ने परम्परा कायमै रहेको छ । गौरी भट्ट को मन छुने आवाजमा आयो फेरी नया देउडा गीतमा जनक थापाको आफनै मिठास पुर्ण स्वर रहेको छ । गीतलाई जनक थापाले लेखेका हुन भने जनक थापा र हिक्मत कुबँरको मौलिक लय सिर्जना रहेको छ । गीतको एरेन्ज इन्द्र जिसीले गरेका छन । गीतको भिडियोमा जनक थापा र गौरी भटटको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

Published date : 2018-07-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ