Flash

पोखरा, २२ असार । सारंगी एक तार बाजा हो जसलाई बजाउन एक धनु प्रयोग गरिन्छ। सारंगी नेपाल, भारत तथा पाकिस्तानको स्थानीय बाजा हो। भारत र पाकिस्तानमा यसलाई हिन्दूस्तानी शास्त्रीय संगीतमा प्रयोग गरिन्छ भने नेपालमा यो मुख्य रूपले लोकगीत सँग प्रयोग गरिन्छ। यसको आवाज मानिसको स्वर जस्तो हुने भएकोले संगीतमा स्वरलाई आलंकारीक रूपले प्रस्तुत गर्न पनि प्रयोग गरिन्छ।

हेर्नुहोस भिडियो :

Published date : 2018-07-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ