Flash

काठमान्डाँै, असार २२
। सुसेली म्युजिक प्रालीको प्रस्तुतीमा विनोद कुमार केसी र बैरागी धन सिंह वलीको संयुक्त लोकदोहोरी एल्बम ‘साडि चोली ’गीतमा गायक पुर्ण संयोग र झुमा डाँगीको आवाजमा रहेको ठटयौली पाराको लोकदोहोरी गीत बजारमा आएको छ ।
समाजिक परिवेशमा ब्यङ्ग गदैँ गीत तयार पारिएको छ । ठट्यौली भाकामा ‘सारी चोली’ तयार पारिएको हुनाले दर्शक तथा स्रोताले निकै मन पराउने गायक पुर्णले बताए । विनोद कुमार केसीको गीतमा शब्द तथा बैरागी धन सिंह वलीको लय सिर्जना गीतमा रहेको छ ।
सुरज खनालले छायाँकन गरेको भिडियोलाई चेतन सागरले सम्पादन गरेका हुन । गीतको भिडियोमा प्रमिसा , मनिसा , एन आर , सञ्जोकले अभिनाय गरेका छन । भिडियोलाई नविन बैरागी श्रेष्ठले निर्देशन गरेका हुन ।
हेर्नुहोस भिडियो

Published date : 2018-07-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ