Flash

रोशन पोखरेल ,काठमान्डाँै असार २३ । हिन्दू नारीहरुको महान पर्व तिज विशेष गीतहरु सार्वजनिक गर्नेको क्रम बढ्दो छ । यहि क्रममा विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतीमा गायिका अन्जु गौत्तमको आवाजमा रहेको “ ढल्की ढल्की जान्छु माइत ”बोलको गीतको भिडियो सार्वजनिक भएको छ । समाजको तितो यथार्थ चित्रण गरिएको गीत अत्यन्तै मर्मस्पशी शब्दमा नाच्ने प्रकारको गीत बनेको छ । नेपाली नारीको आखाँको लाली , चुरा लगायतको पोसाकमा रहेर आफना पति र परिवारको सुस्वास्थ्य र दिधार्युको कामना गर्दै बत्र बस्नको लागी आफु तयार रहेको कुरालाई शिलशिलेदार रुपमा गीतमा समेटिएको छ ।
गीतमा राज कुमार बगरको शब्द तथा संगीत रहेको छ । गीतको म्यूजिक भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन भने दिपक विष्टले सम्पादन गरेका छन । अन्जली अधिकारी , कासिश र ज्योतीको गीतको भिडियोमा नित्य रहेको छ । निकै सर्वोकृष्ट रुपमा तयार पारिएको भिडियोलाई चर्चित भिडियो निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।
हेर्नुहोस् भिडियो

Published date : 2018-07-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ