Flash

काठमान्डौँ , असार २३
दिक्षान्त मुभिज फिल्मसको प्रस्तुतीमा नव गायिका रुपा दाहालको पहिलो लोकदोहोरी गीत “मुटुको विरामी ” गीतको भिडियो बजारमा आएको छ । गीतमा गायक निमेश घायल र गायिका रुपा दाहाल र सरिता कार्कीको आवाज रहेको छ ।
मायालु जोडिको दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीका बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएको छ ।
रुपा दाहालको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको हो । अर्जुँन कुमार सुनुवारले छाँयाकन गरेको भिडियोलाई प्रेम कुमार थारुले सम्पादन गरेका हुन । गीतको भिडियोमा निमेश घायल , साया भण्डारीको अभिनय रहेको छ । गीतको भाव अनुसारको भिडियोलाई खुम बहादुर सुनुवारले निर्देशन गरेका छन ।
हेर्नुहोस भिडियो

Published date : 2018-07-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ