Flash

रोशन पोखरेल , काठमान्डौँ , असार २३
नव गायक भिम स्याङतानको आवाजमा रहेको “ए कान्छी नक्कली ” को भिडियो सार्वजनिक भएको छ । प्रवेश राईको शब्द तथा बुढा सायमीको गीतमा संगीत संयोजन रहेको छ । वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत भिमको गीतले युवा पुस्तालाई मनोरन्जन दिनेमा आफु आशावादी रहेको उनले बताए । गीतको भिडियोलाई प्रमोद लिम्वुले छायाँकन तथा निर्देशन गरेका हुन भने गीतको भिडियोमा एरिना, विष्णु थापा मगर , अर्जुन लिम्बु , अनिल , मिलन खत्री रोहीत र अरविनको अभिनय रहेको छ । भिडियोलाई चेतन डरले निर्देशन गरेका हुन ।

हेर्नुहोस भिडियो

Published date : 2018-07-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ