Flash

काठमान्डाँै , असार २५
पछिल्लो समय नेपाली सांगितीक बजारमा तिजका गितहरु आइरहेको अवस्थामा मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा सुरेश जिसीको निकै मार्मिक लोकदोहोरी गीत ” दोवाटो ” बजारमा आएको छ । अहिलेका निकै ब्यस्त तथा चर्चित गायक प्रेम रावत र नव गायिका सावित्री नेपालीको आवाज गीतमा रहेको छ । सुरेश जिसी र सविता भण्डारीको शब्द तथा प्रेम रावतको लय सिर्जना गीतमा रहेको छ । सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादनमा गीतको भिडियो रहेको छ । आशा खड्का , बुद्धविर थापा र अभि लामाले अभिनय गरेका छन्। भने निर्देशन कपिल लामाले गरेका छन ।
हेर्नुहोस भिडियो

Published date : 2018-07-09

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ