Flash

रोशन पोखरेल , असार २६ । नेपाली आधुनिक सुगम संगीतमा स्थापित बनिसकेकी गायिका मेलिना राईको कर्णप्रिय आवाजमा रहेको गीतकार दिलिप योञ्जन द्धारा लिखित “आफनै छायाँले ” गीतको भिडियो सार्वजनिक भएको छ ।
जिवनका सर्णिम बास्तविकतालाई कलात्मक रुपमा गीतमा मर्म स्पर्शी रुपमा ब्यक्त गरिएको छ । चर्चित संगीतकार राजेश थापाको संगीत गीतमा रहेको छ ।गीतको गायकी शब्द तथा संगीत निकै प्रशंसालायक रहेको छ । पेन्जी योञ्जनको छायाँकन, टेकेन्द्र शाहको सम्पादन विरेन्द्र नौभाग्यको निर्देशन रहेको छ ।भिडियोमा राजकुमारी तामाङ र विरेन्द्र नौभाग्यको अभिनय रहेको ेछ ।
हेर्नुहोस भिडियो ।

Published date : 2018-07-10

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ