Flash

रोशन पोखरेल ,काठमान्डौँ असार २६ । युवा पुस्तामा निकै राम्रो पप गीत मार्फत चर्चामा रहेका गायक शेखर बगडियाको आवाजमा रहेको “हुक्का रे ” गीतको भिडियो सार्वजनिक भए सगैँ गायक शेखर बगडियाको नयाँ गीतको कभर भिडियो बनाएर पठाउने उत्कृष्ठ एक जनालाई नगद पचास हजार नगद पुरस्कार प्रदान गरीने भएको छ ।

भिडियो बनाएर गमोबाइल अथवा कुनै पनि माध्यमबाट भिडियो खिचेर गायक शेखर बगडियाको इमेल ठेगाना([email protected])मा पठाउनु पर्नेछ । अन्यथा कुनै च्यानलबाट भिडियो राख्न पाईने छैन । उत्कृष्ट भिडियोलाई नगद रु पचास हजार प्रदान गरिने गायक शेखरले बताए् नेपाली युवा पुस्ताका निकै प्रतिभावान गायकको गीतलाई टिन एर्जर युवाले निकै मन पराएका छन । लागुपर्दाथ दुब्यर्सन विरुद्धमा रहेर गीतलाई निमार्ण गरिएको गायक शेखरले बताए ।

गायक शेखर बगडियाको शब्द तथा सोहन मान्धरको संगीत र विजेश्वर तन्डुकारले गीतलाई ऐरेन्ज गरेका छन । गीतको भिडियोमा सुनिल क्षेत्री , निशा जोशी , सुस्मा अधिकारी , सौरभ अधिकारी, नेपाली ठिटो लगायत लगायतको फिचरिङ छ । अर्जुन तिवारी र साथीहरुको छायाँकन, भरत रेग्मीको सम्पादन र सुब्रतराज आचार्यको निर्देशन रहेको छ ।
हेर्नुहोस भिडियो ।

Published date : 2018-07-10

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ