Flash

रोशन पोखरेल , काठमाण्डौ, असार, २७
।नेपाली लोकदोहोरी क्षेत्रमा निकै राम्रो लय सिर्जना गदै आएका सागर लामाको लय सिर्जनामा हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पुन्य अवसरलाई मध्य नजर गदैँ देवी म्युजिक प्रालीको प्रस्तुतिमा तुलसा थापा र सिता थापाको मौलिक लोकदोहोरी गीत ‘बेहुली बनाउछु’ गीतको भिडियो सार्वजनिक भएको छ ।
‘बेहुली बनाउछु’ गीतमा भगिरथ चलाउने र गायिकाहरु तुलसा थापा र सिता थापाकोे आवाज रहेको छ । समय र परिस्थितीले गर्दा आफनी माइती घर जान नपाएका चेलीहरुको गुनासो तिज गीतमा समेटिने गरिन्छ । महेन्द्र विश्वकर्माको शब्द तथा सागर लामाको मौलिक लय सिर्जना रहेको छ । विशेषत मौलिक भाकालाई निकै प्राथमिकता दिने सर्जकको रुपमा सागर लामा रहेका छन । दुर्गा पौडेलको छायाँकन , दिपक विष्टको सम्पादनमा गीतको भिडियो रहेको छ । सागर थापा र कशिषा थापाले अभिनय गरेका छन्। भने भिडियोलाई चर्चित निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका छन ।
हेर्नुहोस भिडियो

Published date : 2018-07-10

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ