Flash

काठमान्डाँै , असार २९
सुदुर पश्चिमाञ्चलको दार्जुला मार्मा गाउँपालिका वार्ड न २ मटेलामा जन्मनुभएका मोहन भटटको पहिलो प्रस्तुतीमा “मलाई एक्लै पारि गयौ नी ” गीत बजारमा आएको छ । लोकप्रिय देउडा गीतका सर्जक तथा गायक हिम्मत कुँवरको शब्द सिर्जनामा रहेको नयाँ लोकदोहोरी गीत “मलाई एक्लै पारि गयौँ नी ” गीतको अडियोलाई आम रुपमा दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन । चर्चित गायिका लक्ष्मी परियार र गायक मोहन भटट्को आवाजमा रहेको जिवन भोगाईमा आधारित गीत बजारमा आएको हो । जिवनका कठिन अवस्थालाई चित्रण गदैँ मायालुको अभावमा जिवन निकै कष्टकर हुने कुरा गीतमा ब्यक्त गरिएको छ । आफनी प्रेमीकाले आफुलाई छाडेर पराईको साथमा जादाँ को पिडालाई गीतमा समेटिएको छ । जिवनको कुनैपनि क्षणमा भुल्न नसक्ने कुरा गीतमा ब्यक्त गरिएको छ । गीतमा हिम्मत कुँवरको शब्द तथा लय सिर्जना रहेको छ । गीतलाई इन्द्र जिसीले एरेन्ज गरेका हुन

अडियो सुन्न तल क्लिक गर्नुहोला ।

Published date : 2018-07-13

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ