Flash

संगीत सरोबर डट कम,राजु बोहरा–काठमाडौँ । आफ्नै कला संस्कृति र मौलिकता को जगेर्ना गर्ने अर्को विधा तिज गीतहरु पछिल्लो पटक प्रस्ट मात्रामा सार्बजनिक हुन् थालिसकेका छन् । सोहि क्रममा यति बेला मालती डिजिटल प्रालिको प्रस्तुतिमा सिमा चन्दको प्रस्तुतिमा “घांगर लगाउ मायाले” बोलको भर्खरै सार्बजनिक भएको छ ।

समयको चाल संगै परिवर्तित समाज र त्यस भित्र लगाई खुवाईमा पनि परिवर्तन हुने गर्दछ यसैलाई मध्यनजर गर्दै तयार पारिएको यस गीतमा सिमा सिमा चन्द र सज्जन धामीको सुमधुर स्वर रहेको छ । सिमा चन्द कै लय तथा शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियोमा चक्र बम र टिका जैशिको रोमान्चक अभिनय सहितको नृत्य देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन राजेश कुमारले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-07-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ