Flash

काठमाण्डौ । नब गायक सन्तोष लिम्बुको आवाजमा पहिलो सांगीतिक कोशेली गीत बजारमा ल्याएका छन् ।

उक्त ” तिम्रो याद ” बोलको गीतमा नब गायक सन्तोष लिम्बुको स्वर , प्रबिन साम्पाङ राइको शब्द तथा संगीत , मिनोज राना मगरको निर्देशन , दिपक परियारको छायांकन रहेको उक्त भिडियोलाई रमेश बि.क रसाइलीले सम्पादन गरेका छन् । यो गीतलाई झल्को प्राइभेट डिजिटलले बजारमा ल्याएको उक्त गितमा याम लिम्बु गणेश आले मगर मिनुज राना मगरको अभिनय रहेको छ ।

सन्तोष लिम्बुको दोस्रो प्रस्तुति ,गित फुलको थुङ्गा आउँदै छिट्टै नै फुल थुग्गा बोलको गित बजारमा आउने तयारीमा रहेको छ । पुर्वेली भाकामा सजिएको मारुनि गितलाई मैलिकता थप्ने काम गरेको उनले बताएका छन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-07-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ