Flash

रोशन पोखरेल ,काठमान्डौँ , साउन ५
काठमाडौं । मेसना डिजिटल प्रालीको प्रस्तुतिमा प्रकाश तामाङ थिङग र इन्कार तामाङको नयाँ डान्सिङ भिडियो “विर्सेछ मायाले”बजारमा आएको छ । निकै रमाइलो पारामा लेखिएको गीतमा सम्झना लामिछाने र इन्कार तामाङको आवाज रहेको छ ।
प्रकाश तामाङ थिङको शब्द र गायक तथा संगीतकार अमित बावु रोकायाको लय गीतमा रहेको छ । डान्सिङ भिडियोलाई बासु बरालले छायाँकन गरेका हुन । सम्पादन दिपक विष्टले गरेका छन भने निर्देशन काजिश श्रेष्ठले गरेका छन । भिडियो दर्शकको रोजाइमा पर्ने गायिका सम्झनाले बताइन । आकर्षक तरिकाबाट तयार पारिएको भिडियोमा काजिश श्रेष्ठ र रविता मगरको निकै लोभलाग्दो नित्य रहेको छ ।
हेर्नुहोस भिडियो ।

Published date : 2018-07-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ