Flash

काठमान्डाँै , साउन ७
नेपाली लोक गीत संगीतमा निकै रुचि राख्ने गायिका पुजा गुरुङको लोकदोहोरी गीत भखरै बजारमा आएको छ । लोक गीत संगीतको प्यास मेटाउनको लागी विदेशी मरुभुमिबाट जन्म थलो आएको अवस्थामा गीतलाई बजारमा ल्याएकी हुन ।
सिन्धुपाल्चोकको दुबाचौर मेलम्ची नगरपालिका मा जन्मेकी उनी सानै देवी लोक गीत संगीत प्रति उनको अधिक रुचि रहेको थियो । वियोगान्त भावनाका गीतहरुको माग बजारमा भैरहेको अवस्थामा गायक कुलेन्द्र विश्वकर्मा र गायिका पुजा गुरुङको मायाको कानुन गीत बजारमा सर्वाधिक चर्चाको शिखरमा रहेको छ । तेजेन्द्र विवस रावतको शब्द तथा संगीत गीतमा रहेको छ । मायालु जोडिको विछोडको तितो बास्तविकतालाई गीतमा पोखिएको छ । भिडियोलाई किरण चौशिरको छायाँकन , अमर शाक्यको सम्पादन रहेको छ । गीतको भाव अनुसार जिवन्त अभिनय धुव्र हिमाली र सपना खड्काको रहेको छ । भिडियोमा कुशल रुपमा निर्देशन गर्ने काम एकेन्द्र सारा शंकरले गरेका छन ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-07-23

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ