Flash

काठमान्डाँै, साउन ११
तीजका अवसरमा आफ्नो विभिन्न सांगीतिक कोसेली लिएर आउने लोकदोहोरी गायक तथा गायिकाको क्रम बढ्दो मात्रामा रहेको छ । सुशेली म्युजिक प्रालीको प्रस्तुतीमा पार्वती बाँनियाका तीजको कोशेली “यसपालीको”को भिडियो सार्वजनिक भएको छ । नेपाली हिन्दु नारीहरुको महान पर्व नजिक आउदै गर्दा आम दर्शक तथा स्रोताको माग अनुरुप गीत बजारमा आएको छ ।तीज गीतमा गायक नविन विरही श्रेष्ठ र गायिका पार्वती बाँनिया को आवाज रहेको छ । मौलिक गीतको एरेन्ज पुर्ण सम्योग को रहेको छ ।

मौलिक एवं सांस्कृतिक पर्वको रुपमा परिचित तीजको अवसरमा आफनो सिर्जनालाई बजारमा ल्याउन पाउँदा निकै खुशी लागेको गायिका पार्वती ले बताइन । नविन विरही श्रेष्ठको लय तथा शब्द सिर्जनामा गीत तयार पारिएको छ । गीतको भिडियोलाई सुरज खनालको छायाँकन , चेतन सागरको सम्पादन , र कुशल निर्देशन सन्तोष पौडेलले गीतको भाव अनुसार कुशलताका साथ निर्देशन गरेका छन । सागर पौडेल र मनिष्का गुरुङको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

Published date : 2018-07-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ