Flash

रोशन पोखरेल , काठमान्डाँै , साउन १७
चर्चित भिजे तथा मोडल सोनिका रोकाया र गायिका मेलिना राई एकै पटक म्युजिक भिडियोमा देखिएका छन । गायनको विधामा निकै रुचाइएकी गायिका मेलिना राई र गायक राजेन्द्र बजगाईँको आवाजमा रहेका ‘बर्खाको पानी ’ सार्वजनिक भएको छ ।

युवा माझँमा निकै रुचाइएकी मोडल सोनिकाको जवानीको रुप भिडियो देख्न सकिन्छ । निकै कम मात्र भिडियोमा अभिनयमा गर्ने भएकाले पनि आम दर्शकको रुचाईमा उनी पर्ने गरेकी छन । डान्सिङ गीतमा जिवनको नयाँ रस भेटन सकिन्छ ।
जिवन लुईटेलंको शब्द, राजेन्द्र बजगाईँकको सङ्गीत, पुषोत्तम न्यौपानेँको एरेन्ज गीतमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जिवन लुईटलको निर्देशनमा तयार भएको गीतको भिडियोमा सोनिका रोकाया , सुरज श्रेष्ठ को फिचरिङ रहेको छ । मुकेश हुमागाईँको छायाँकन, अमृत चौलागाईँको सम्पादन रहेको छ

हेर्नुहोस भिडियो ।

Published date : 2018-08-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ