Flash

रोशन पोखरेल , काठमान्डाँै , साउन २०
गायिक शशि रावल तथा संगितकार राजेश थापाको नया गीत किन किन मिठो बोलको गीत सार्बजनिक भएको छ । प्रेमका भावहरुलाई गीतमा ब्यक्त गरिएको छ । प्रेमको रोमाञ्चक गतिविधीलाई समेटेर गीत निमार्ण गरिएको छ ।
अरुणा रुम्वा मोक्तानको शब्द तथा चर्चित संगितकार राजेश थापाको संगीत संयोजनमा गीत तयार परिएको छ । गीतलाई प्रदिप श्रेष्ठले एरेन्ज गरेका छन । उत्सव दाहालको छायाँकन , सुप्रिम पराजुलीको सम्पादन तथा प्रिस्पन कार्किको निर्देशन गीतको भिडियो बनाइएको छ । गीतमा प्रिस्पन तथा पुनाको फिचरिङ रहेको छ ।
हेर्नुहोस भिडियो ।

Published date : 2018-08-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ