Flash

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो पटक तीज गीतहरु धेरै मात्रामा बजारमा आइरहेका छन् । सोहि क्रममा यति बेला गायिका गीता रोका र पल्बिका खत्रीको संयुक्त प्रस्तुति “बुझिदेउ शिब जी मनको कुरा” बोलको गीत पनि सार्बजनिक भएको छ । तीजको दिनमा ब्रत बसे आफुले चाहेको बर पाउने र आफ्नो श्रीमानको द्दिर्घायु हुने विश्वास रहेको छ ।प्रस्तुत गीत पनि यस्तै पेरिफेरीमा केन्द्रित रहेको छ यस गीतमा धिरज खत्री र गीता रोकाको सुमधुर स्वर सुन्न सकिन्छ ।

तीजकै सुगन्धमा ममता खत्री (बस्नेत) को लय शब्द द्वारा सुसजित यस गीतको म्युजिक भिडियोमा धिरज खत्री, पवित्रा भण्डारी, बिबस ठगुन्ना र एलिशा बजगाईंको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन धिरज खत्रीले गरेका हुन् भने कोरियोग्राफी अमर थापा, छायांकन केशब बिस्वकर्मा र सम्पादन हुम गैरेले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-08-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ