Flash

तीजको अवसर पारेर नयाँ नयाँ गीत सार्वजनिक भइरका बेला एउटा मौलिक तीज गीत ‘चाँहिदो रैछ छोरीलाई आमा बरिलै…’ सार्वजनिक भएको छ । नेपाली लोक साङ्गीत क्षेत्रमा आफ्नो प्रभाव छोड्न सफल गायिका विमा कुमारी दुरा, लोकप्रियक गायिका शान्ती श्री परियार तथा धनकुमारी थापा र नरेश खाती क्षेत्रीको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई नरेशले नै लखेका हुन् ।

प्रकाश भट्टको निर्देशनमा सार्वजनिक भएको गीतको भिडियोमा किरण के.सी. (रातामकै), दिपाशा वि.सी., शर्मिला शर्मा, धनकुमारी थापा, रुपक मैनाली, नरेश खातीलगायतकाको अभिनय रहेको छ । राजेश घिमिरेले छायाँकन गरेको गीतको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन्

Published date : 2018-08-09

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ