Flash
रोशन पोखरेल ,काठमाण्डौ, साउन २५ ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजका पुर्व सन्ध्यामा लोकप्रिय गायक गणेश अधिकारी र गायिका ज्योती गोरखालीको तीज कोशेली “बुढा बुढी ”बजारमा आएको छ ।सुनिल केसी शब्द तथा गणेश अधिकारीको शब्द गीतमा रहेको छ । तिजको मौलिक परम्परालाई जर्गेना गर्नको लागी मौलिक जिवनका बास्तविक कहानीलाई गीतको माध्यमबाट तयार परिएको सुनिलले बताए । मिन रानाको छायांकन तथा सम्पादन र विशाल थापाको निर्देशन भिडियोमा रहेको छ । सो तीज गीतमा बुढा बुढीको भुमिकामा विशाल , अनु र गोविन्दको लोभलाग्दो अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो
Published date : 2018-08-10