Flash

रोशन पोखरेल , काठमान्डौ , २६
राज इन्टरटेन्मेन्टको प्रस्तुतिमा विरेन्द्र ढकालको तीजको गीत ‘उत्ताउली’ सार्वजनिक भएको छ । विरेन्द्र ढकालको शब्द सृजना तथा विनोद ढकालको लय सिर्जना‘उत्ताउली’ बोलको तीज रहेको छ ।

विरेन्द्र ढकाल र एलिना खनालको आवाजमा सजिएको गीतमा प्रेम र सामिप्यताको आभास दिने किसिमका भावहरु समेटिएको छ । टिपिकल मौलिक शब्द सिर्जनामा गीत तयार पारिएकाले दर्शक तथा स्रोताले मन पराउने गायक विरेन्द्रले बताए ।

कृष्ण श्रेष्ठको छायाँकन , दिनसोन शाह को सम्पादन तथा राजिव दलार्मीको निर्देशन रहेको छ । गीतको भाव अनुसारको नित्य अञ्जली अधिकारी , सुमन अधिकारीको अभिनय रहेको छ ।
हेर्नुहोस् सो गीतको म्युजिक भिडियो

Published date : 2018-08-11

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ