Flash

रोशन पोखरेल, काठमान्डौँ , साउन २६
पछिल्लो समय आधुनिक गायन क्षेत्रमा स्थापित भएका गायक उत्तम विक्रम विष्टको आवाजमा रहेको “जनम जनम ” बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । मायामा आपसी सदभावका नयाँ आयामहरु र समपर्णका बोली समेटेर गीत तयार पारिएको छ । प्रेम र कोमल हृदयका मनोभावहरुलाई रोमान्टिक पारामा गीतमा समेटिएको छ ।

विजय रपालको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । गीतको भाव अनुसारको गीतलाई एरेन्ज कृष्ण पुनले गरेका छन । मास्टरिङ तथा मिक्सिङ कृष्ण पुन र कृष्ण पुनले गरेका हुन ।
हेर्नुहोस भिडियो सहित

Published date : 2018-08-11

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ