Flash

रोशन पोखरेल ,काठमाडौं – हिन्दु नारीहरुको महान चाड तीज नजिकिएसँगै तीज गीतका भिडियो सावर्वजनिक हुने क्रम पनि बढ्दो छ । विष्णु न्यौपानेको शब्दमा तीज गीत ‘बुढो जापान तिर ’ सार्वजनिक भएको छ । विष्णु न्यौपानेको शब्द तथा लय अनि भुमिका शाह तथा खेमराज पौडेलको स्वरमा रहेको गीत बजारमा आएको हो ।

अमृत सापकोटाको निर्देशनमा बनेको भिडियोलाई वसन्त अमित सापकोटले नै छयाङ्कन रहेका छन भने सम्पादन निर्देशक अमित चापागाँईले गरेका हुन् । भिडियोमा सुजता ज्ञवाली र शंकर क्षेत्री देख्न सकिनेछ।
ह्ेर्नुहोस भिडियो सहित

Published date : 2018-08-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ