Flash

गायिका बिना लामा र गायक प्रकाश कटुवालको आवाजमा “रातो साडी सरक सरक” बोलको गीत सार्वजानिक भएको छ् ।

गायिका लामाले आफुले फरक गीत बजारमा प्रस्तुत गर्न पाउदा निकै खुशी रहेको उहाले बताउनु भयो ।

गीतलाई लोक राज सिंले लय र शब्द रचना गरेको गीतमा गायिका बिना लामा र गायक प्रकाश कटुवालको आवाज रहेको छ् । भिडियोमा प्रकाश सपुत,बिनिता लामा ,यिसु गुरुङ,पासाङ तामाङको अभिनय समेटिएको छ् ।

महेश महाराले छायाङ्कन गर्नु भएको भिडियोमा पासाङ लामाको निर्देशन रहेको छ् ।

Published date : 2018-08-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ