Flash
गायिका बिना लामा र गायक प्रकाश कटुवालको आवाजमा “रातो साडी सरक सरक” बोलको गीत सार्वजानिक भएको छ् ।
गायिका लामाले आफुले फरक गीत बजारमा प्रस्तुत गर्न पाउदा निकै खुशी रहेको उहाले बताउनु भयो ।
गीतलाई लोक राज सिंले लय र शब्द रचना गरेको गीतमा गायिका बिना लामा र गायक प्रकाश कटुवालको आवाज रहेको छ् । भिडियोमा प्रकाश सपुत,बिनिता लामा ,यिसु गुरुङ,पासाङ तामाङको अभिनय समेटिएको छ् ।
महेश महाराले छायाङ्कन गर्नु भएको भिडियोमा पासाङ लामाको निर्देशन रहेको छ् ।
Published date : 2018-08-12