Flash

काठमान्डाँै , साउन २८
नेपाली महिला हरुको माहान चार्ड हरितालिका तीज नजिकिदै गर्दा बजारमा तीज गीत आइरहेका छन धेरै गीत बजारमा आइरहेको बेलामा अत्यन्तै मौलिक भाकामा आधारित गीत “पान बुटटे फरिया” सार्वजनिक भएको छ । गायक सागर विसी र बाला दुराको आवाजमा रहेको नेपाली नारीहरु प्रति समर्पित गीतको भिडियो बजारमा आएको हो ।
निकै रमाइलो तरिकाबाट जिवनका नयाँ आयामहरुलाई गीतको भाव मा सागर विसीले लेखेका छन भने लय सिर्जना ढोलराज परियारले गरेका छन । प्रकाश खड्काले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका छन । गीतको भाव अनुसार निर्देशन सुमन परियार , रिना थापा , रितु तामाङ र प्रनिल तामाङले गरेका छन । साथै गीतको मौलिकतालाई ध्यानमा राखेर गीतको मर्म अनुसार प्रनिल तामाङले निर्देशन गरेका छन ।
हेर्नुहोस भिडियो

Published date : 2018-08-13

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ