Flash

रोशन पोखरेल , काठमान्डाँै , साउन २८– हिन्दु नारिहरुको पर्व हरितालिका तिज नजिकिदै गर्दा यतिखेर कलाकार हरुलाइ आफ्नो तिज कोशेली बनाउन भ्याइ न भ्याइ छ । तिज आउन अझै केही महिना नै बाकी भएपनी धेरै जसो कलाकार ले आफ्नो तिज गीत सार्बजनिक गरिसकेका छ्न् बाकी कलाकार को पनि तयारी अन्तिम चरणमा आउने क्रममा रहेको छ ।विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा लक्ष्मी मल्लको तिजको कोशेली बुलाकीको भिडियो सार्वजनिक भएको छ ।
बुलाकी गीतमा प्रेम र आपसी मित्रताको सन्देश बोकेको छ । नारीहरुको मनको पिडा र रुचि समेटेर गायिका लक्ष्मी मल्ल, ललिता पौडेल र गायक बसन्त थापा र श्रीकृष्ण बम मल्लको आवाज रहेको छ ।

अहिलेका निकै ब्यस्त निर्देशक काजिश श्रेष्ठ को निर्देशन ,अजय रेग्मी को छायांकन र दिपक विष्ट को सम्पादन मा तयार भएको यश गीतको म्युजिक भिडियो मा पछिल्लो समय का अत्यन्तै ब्यस्त गायक तथा मोडल दुर्गेश थापा र लोसिना एल सी ले कम्मर मर्काएका छन् ।

हेर्नुहोस् भिडियो ः

Published date : 2018-08-13

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ