Flash

रोशन पोखरेल , काठमान्डाँै , साउन २९
नेपाली सुगम गायन क्षेत्रमा स्थापित बनेकी गायिका मेलिना राईको ‘हाँसो लुटयौ’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ। गीतमा डि आर अटुको सङ्गीत रहेको छ भने शब्द टि एस राईको रहेको छ ।सो गीतमा प्रेमका सम्वादहरुलाई रोमाञ्चक तरिकाबाट ब्यक्त्त गरिएको छ । गीतलाई राजु कार्किले एरेन्ज गरेका छन । भिडियोलाई कलात्मक रुपमा सम्पादन रमेश संग्रौलाले गरेका छन ।
हेर्नुहोस लिरिकल भिडियो ।

Published date : 2018-08-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ