Flash

काठमाडौं, – नेपाली आधुनिक गायन क्षेत्रमा राम्रो सम्भावना भएका गायक सचिन राईको “मापसे ” बोल रहेको नयाँ गीत सार्वजनिक भएको छ । बेरोजगार युवाहरुको भोगाईलाई गीतमा समेटिएको छ ।
चर्चित मोडल एलिसा राई र विनोद न्यौपानेको गीतमा अभिनय रहेको छ । राज खड्काको शब्द तथा रमेश खड्काले संगीत गीतमा रहेको छ । विनोद गुरुङ भुजेलको एरेन्ज रहेको गीतको भिडियो निर्माण नवराज भट्टराईले गरेका हुन् ।
विदुर पाण्डेले छायाँकन, मनोज कार्किको सम्पादन , दिपेन्द्र तिम्सिनाको निर्देशन गीतमा रहेको छ ।
भिडियो हेर्नुहोस । ः

Published date : 2018-08-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ