Flash

काठमान्डाँै , भदौँ ४
दैलेख जिल्ला भैरबी गाउँपालिका तीन मा जन्मिएर विदेशी भुमी भारतमा रहेर पनि नेपाली लोकदोहोरी क्षेत्रमा निकै रुची भएका नव गायक नवीन सङ्गीत र गायिका टिका पुनको आवाजमा रहेको लोकदोहोरी गीत“कर्णालीको पानी सलल ”बोलको गीतको भिडियो बजारमा आएको छ ।
गायक तथा संगीतकार किरण बावु पुनको शब्द तथा उत्कृष्ट लय सिर्जनामा युवा पुस्तालाई केन्द्रित गरेर लोकदोहोरी भाकामा निकै डान्सिङ लोक दोहोरी बजारमा आएको छ । आफनी प्रेमिकाको मुहार देखेर निकै प्रभावित गायक भएका छन ।
किरण चैसिरको छायाँकन , अमर शाक्यको सम्पादन , एकेन्द्र सारा शंकरको निर्देशनमा गीत तयार गरिएको छ । गीतमा शंकर विसी र मोडल शशिकला राईको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

Published date : 2018-08-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ