Flash

काठमान्डौँ, भदौ ५
नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो पटक मौलिक भाकाहरु कम मात्रामा आइरहेको अवस्थामा रामेछाप म्युजिक प्रालीको प्रस्तुतिमा राम परियारको मार्मिक जिवन भोगाईमा आधारित गीत “विरानो ठाँउ” गीतको भिडियो बजारमा आएको छ । गायिका पुर्णकला विसी र गायक कमल सुसान्त केसीको आवाजमा विरानो भुमीमा विभिन्न घरायसी बाध्यताले गएका युवाको पिडालाई आधारित रहेर तयार परिएको छ ।
राम परियारको शब्द सिर्जना, एच वि रसाइलीको लय सिर्जना तथा कमल सौरागको एरेन्ज गीतमा रहेको छ । टंक केसीको छाँयाकन , सुजन शाहीको सम्पादन तथा खमेश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । प्रेमी प्रेमिकाको भुमिकामा कमल बुढा र सर्मिला सिलवालको जिवन्त अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

Published date : 2018-08-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ