Flash

रोशन पोखरेल , काठमान्डौँ , भदौ ५
सञ्चारकर्मि तथा सर्जक विवेक लोप्चनको तामाङ सेलो गीत “ मैच्याङ” गीत आशिष तामाङको अवाजमा रहेको गीत बजारमा आएको छ । मौलिक तामाङ सेलोलाई विकाश गर्नको लागी गीत निकै प्रभावकारी बन्ने गायकले बताए ।
विवेक लोप्चनको शब्द तथा पासाङ तामाङको संगीतमा गीतमा रहेको छ । नुमा गुरुङको छायाँकन तथा सम्पादन तथा निर्देशन रहेको छ । गीतमा विवेक मगर , रेवत गुरुङ, नरेश सुब्बा , देचन राई र सपना राईको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

Published date : 2018-08-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ