Flash

काठमान्डाँै, भदौँ , ५
गायक तथा संगीतकार उत्तम विक्रम विष्टको शब्द तथा संगीत रहेको “अक्क बक्क” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ ।गीतमा प्रेम र विछोडको पिडालाई समेटिएको छ । गीतलाई प्रमोद परियारले एरेन्ज र मास्टरिङ र मिक्सिङ कृष्ण पुनले गरेका छन

गायक प्रेम केसीको आवाजमा स्वरबद्ध गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् । अजय रेग्मीको छायाँकन , विनोद बमको सम्पादन भिडियोमा रहेको छ । मायालु जोडीको भुमिकामा अञ्जली अधिकारी र प्रेम केसीको अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस भिडियो –

Published date : 2018-08-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ