Flash

काठमान्डाँै, भदौँ , ६
राई इज किङको उपाधि पाएका गायक राजेश पायल राईको आवाजमा रहेको तारा प्रसाद पुरुषको शब्द तथा सनम पुरुषको संगीत संयोजनमा रहेको गीतको भिडियो जेसिका इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ ।
मायाका नविन यात्राहरुलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडिको भुमिकामा राज केसी र गीता क्षेत्रीको सर्वोकृष्ट अभिनय रहेको छ । मायामा बाध्यताले आफनो मायालु बाट छुटनु पर्दाको अवस्थालाई गीतमा समेटिएको छ ।
गीतको भिडियोलाई जनक राज अधिकारीको छायाँकन , सुजन घिमिरेको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।
हेर्नुहोस भिडियो –

Published date : 2018-08-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ