Flash

काठमान्डाँै , भदौ ६
गायक कमल सुशान्त केसीको आफ्नै लय तथा स्वर र गायिका सञ्जिता श्रेष्ठको मौलिक भाकामा आधारित रहेर तयार पारिएको नेपाली नारीहरुको महान पर्व तिजको अवसरमा रोलोश्ना म्युजिक प्रालीको प्रस्तुतिमा सञ्जिता श्रेष्ठको तिजको कोशेली “ ग्यारेन्टी सुन भो मलाई चाइएन” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा जिवनका भोगाई कृष्ण थापा वियोगीले लेखेका हुन ।
अहिले तीज को गीतको नाममा संस्कृतिनै बिकृत बनाउने खालका गीतहरु बजारमा आएका छन । मौलिक सिर्जनालाई बजारमा ल्याएर पर्वमा उत्साह थप्नको लागी आफुले यसपाली ग्यारेन्टी सुन भो मलाई चाइएन” ल्याएको सञ्चिताले बताईन ।
प्रकाश खड्काको छायाँकन , राजेश कुमारको सम्पादन , तथा विक्रम चौहानको निर्देशनमा रहेको गीतमा टिका जौशी र पार्थ रानाको अभिनय गीतको भिडियोमा रहेको छ ।
हेर्नुहोस भिडियो ।

Published date : 2018-08-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ