Flash

चर्चित गीतकार गायक एबम म्युजिक कम्पोजर सुनील वर्देवाको सम्झनामा सुनोद श्रेष्ठले १८ वर्ष पछि हिट गीत ‘तीखो चुलेसीमा’ म्युजिक भिडियो ल्याएका छन्। वर्देवाद्वारा म्युजिक कम्पोजिशन गरिएको ‘ पप गायक संजिव सिंह द्वारा स्वरबद्ध उक्त गीत ६० को दशकमा निकै लोकप्रिय थियो । प्रकट पंगेनीको शब्द रहेको गीतको रिमेकीङ भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन एबम अभिनय गरेका छन् भने उनलाई अभिनयमा मोडल एन्जीमुल्मी श्रेष्ठले साथ दिएकी छिन। भिडियोलाई अष्ट्रेलियाको मेल्बर्न स्थित ८८ तले यूरेका टावर र वेब ब्रिज मा खिचिएको छ। लामो समयदेखि अस्ट्रेलिया निवासी सुनोद एस इभेन्टस एण्ड मल्टिमिडिया कम्पनी मार्फत नेपाली गीतसंगीत तथा प्रवर्द्धनमा सक्रिय छन्। उनले यसअघि बिर्सन सक्दिनँ, सात समुन्द्र पारी लगायत आधा दर्जन गीतहरुको भिडियो ‘रिमेक’ गरिसकेका छन ।भिडियोलाइ भीमगोपाल इन्टरटेन्टमेन्टले उत्पादन गरेको हो।

Published date : 2018-08-23

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ