Flash

काठमाडौं , भदौ १० । नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकिने क्रममा नेपालको संगीत बजार पनि तीज मय बनेको छ । यसै क्रममा गायिका सिर्जु अधिकारी र गायक देवराज तामाङको आवाजमा रहेको तिजको भाका भनिन ‘शिवजी एउटा जुराई देउ’, गीतको भिडियो सार्वजनिक भएको छ । युवतीहरुमा हुने रहरलाई गीतमा सर्वोकृष्ट रुपमा ब्यक्त गरिएको छ ।
सानु तामाङको शब्द र लय सिर्जना गायक देवराज तामाङको रहेको छ । गीतमा एलिना रायमाझी र कृष्ण रेउलेको अभिनय रहेको छ । प्रकाश खड्को छायाँकन , मिलन विश्वकर्माको सम्पादन , विक्रम चौहानको कुशल निर्देशन भिडियोमा रहेको छ ।
हेर्नुहोस भिडियो ।

Published date : 2018-08-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ