Flash

राजु बोहरा–काठमाडौँ । कुनै पनि छोरी मान्छेलाई उनको आमाले यस धर्तीमा जन्म दिए पछी, भाग्य पनि लेख्दिन मिल्ने भए संसारको सारा खुसि उनकै भाग्यमा लेखिदिन्थीन् होला । अनि आफ्नो सन्तानको अनुहारको मुस्कान बाट नै उनको जिबनी यात्रा थप खुसियालीका साथ् अगाडी बढ्थे होला । तर यस्ता सबै कुरा काल्पनिक हुन् । हो, यस्तै पेरिफेरिमा एक मौलिक तीज गीत “लेउन आमा एक मुठी पानि” भर्खरै बजारमा आएको छ ।

भनिन्छ अकबरी सुनलाई कसी लगाउन पर्दैन, नेपाली नारीहरुको महान चाड हरि वा…. यस्तो पो तीज गीत !!तालिका तीज बिशेष गीतहरु केहि महिना अगाडी देखि नै सार्बजनिक भैसकेका छन् । तर भर्खर सार्बजनिक भएको यस गीतले अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्ने छ भन्ने कुरामा ढुक्क रहन सकिन्छ र जति पनि श्रोता दर्शकहरुले सुन्नु हुन्छ र हेर्नु हुन्छ पक्कै भन्नु हुने छ वा…. यस्तो पो तीज गीत !!

रिता थापा मगरको प्रस्तुतिमा सम्धिनी संगीत प्रालिले बजारमा सार्बजनिक गरेको यस गीतमा रिता थापा मगर को नै कर्णप्रिय स्वर रहेको छ भने लय रिता थापा मगर र शिरिष देवकोटा त्यसैगरी शब्द रमेश बि.जी को रहेको छ ।

निकै मर्मस्पर्सी ढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा शिरु बिस्ट, रश्मि भट्ट र मोहन रानाको घत लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-08-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ