Flash

काठमाडौ,भदौ ११ ं– अन्जना डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा अर्जुन पन्तको मौलिक लय तथा शब्द सिर्जनामा नेपाली नारीहरुको महानपर्वलाई लक्षित गरि तयार पारिएको भिडियोमा पर्बत जिल्ला फलेवास नगरपालिका वडा न ७ लिमिठाना छहरा मा जन्मनुभएका गायक अर्जुन पन्त र गायिका कल्पना गुरुङको आवाजमा “ रातो सारी रातै छ चुरा ” रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा माया र प्रेमका चोटिला अभिब्यक्तिहरु गीतमा समेटिएको छ । आफनी मायालुलाई जहाँ भएपनि नविर्सेको कुरा गायकले गरेका छन । बासु वरालको छायाँकन , प्रकाश एस केको सम्पादन तथा निशान एस केको निर्देशन गीतमा रहेको छ । भिडियोमा समिर र सरिनाको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-08-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ