Flash

रोशन पोखरेल , काठमान्डाँै ,भदौ १२
नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै केहि समय बाकीँ छ । तर पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाली कलाकारहरुलाई चटारो छ । यसै क्रममा गामवेशी म्युजिक प्रालीको प्रस्तुतिमा पहिलो तिजको कोशेली “छम छम पाउजु पाउमा ” गीतमा गायिका सरिता कुमाल र गायक खेमराज गौत्तमको आवाज रहेको छ ।
ठटयौलि पारामा खेमराज गौत्तमले गीतमा शब्द तथा संगीत भरेका छन । नारीहरुको मनको पिडालाई भुलाउनको लागी यस पालीको तिजमा सो गीतको भिडियो ल्याएको गायक खेमराजले बताए । अरुण कुमार सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन , गोविन्द विवसको निर्देशन तथा सुशिला कवर र गोविन्द विवसको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

Published date : 2018-08-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ