Flash

नेक्सब डान्स एकेडेमीको पहिलो प्रस्तुरी “ढाट्य़ो मायाँले। ..” सार्वजनिक भएको छ । म्युजिक भिडियो निर्देशक बिभोर पोखरेलको निर्देशन रहेको भिडियोमा अहिलेका चर्चित मोडल तथा कोरियोग्राफर अनुराग ठकुरी र मोडल तथा डान्सर बबिता श्रेष्ठ लाई फिचर गरिएको छ ।

दिपक शर्माको शब्द ,संगीतमा रहेको गीतमा गायिका सहिमा श्रेष्ठ र गायक सन्तोस बश्यालाको आवाज रहेको छ ।करिब ५ दर्जन कोरस सहित फिचर भएको गीत नेक्सन डान्स एकेडेमिको रहेको छ । म्युजिक भिडियो निर्देशक तथा मोडल अनुराग ठकुरीले यस अघि आफ्नै निर्देशमा दर्जनौ म्युजिक भिडियोहरुमा अभिनय पनि गरिसकेका छन् भने यो उनको अभिनय रहेको अर्को म्युजिक भिडियो हो जस्लाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन । अनिल के मानन्धरको सिनेमाटोग्राफी रहेको यस गीतमा फिमेल मोडल बबिता श्रेष्ठले नि भिजोलामा मेहेनत गरेको देखिन्छ , बबिताले यस अघि थुप्प्रै मुजिक भिडियोमा अभिनय गरिसकेकी छिन । उनि नेपालको राम्रो डान्स कोरियोग्राफर मध्ये पर्दछिन । गीत लाई हईलाईट्स नेपालको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Published date : 2018-08-31

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ