Flash

रोशन पोखरेल , काठमान्डाँै , भदौ १६
नेपाल आइडल बाट गायन क्षेत्रमा प्रवेश गरेका गायक प्रताप दास र भिजे तथा मोडल सोनिका रोकाया एकै साथ प्रताप दासको आवाजमा रहेको गीत “ मैले भुल गरे ” गीत बजारमा सार्वजनिक भएको छ ।
फरक धारबाट तयार पारिएको गीतमा प्रेमका नविन आभाषहरु ब्यक्त्त गरिएको छ । समिर बानेम लिम्वुको शब्द तथा संगीतमा तयार पारिएको गीतलाई धनु ज्ञाम्मी ले एरेन्ज गरेका छन । गीतमा मायालु जोडिको रुपमा चर्चित मोडल तथा भिजे सोनिका रोकाया र जिवन राईको फिचरिङ रहेको छ । मुकेश हुमागाईँले छायाँकन गरेको भिडियोलाई अमृृत चापागाईँले सम्पादन तथा जशु याक्खाले निर्देशन गरेका हुन ।
हेर्नुहोस भिडियो ।

Published date : 2018-08-31

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ