Flash

काठमान्डाँै , भदौँ १७
नेपाली संगीत क्षेत्रमा सर्वाधिक रुचाइएका गायक राजेश पायल राईको एल्बम दर्शन नमस्ते ३ मा समावेश गीत “आई लभ यु” बोलको भिडियो सर्वाजनिक भएको छ ।
गीतमा नवराज लम्सालको शब्द , सन्तोष राजको संगीत , एसित त्रिपाठीको एरेन्ज तथा किशोर थापाको मिक्सिङ रहेको छ । प्रेमका सम्वादहरुलाई गीतमा समावेश गरिएको छ ।
अनु शाह र विजय तामाङको फिचरिङ भिडियोमा रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
भिडियो हेर्नुहोस ।

Published date : 2018-09-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ