Flash

राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा नेपाली गीत संगीतको क्षेत्र धरासाही बनिरहेको अवस्थामा बिभिन्न देश तथा बिदेशका स्टेज कार्यक्रमहरु बाट  कलाकारहरुलाई आफ्नो सांगीतिक यात्रा अगाडी बनाउन सहज भएको छ ।

सोहि क्रममा यहि २०१८ सेप्टेम्बर ९ तारिकको दिन आपतकालीन अक्षय कोष निर्माणको लागि आफ्नो सांगीतिक कोसेलीहरुको साथमा गायिका तथा संचारकर्मी शोभा त्रिपाठी, नकुल गौतम, राजन कार्की, खुमन अधिकारी, बिशाल क्षेत्री लगाएतका कलाकारहरुको धमाकेदार प्रस्तुति जापानको माएबासी गुन्मा’मा हुने भएको ।

everest society जापानको आयोजनामा हुन लागेको उक्त तीज बिशेष कार्यक्रममा सयौंको शंख्यामा दर्शकहरु सहभागी हुने कुरा आयोजकले जनाएको छ ।  everest society जापानले यस अगी पनि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।  हामी यस कार्यक्रको लागि जापान प्रस्थान गर्न लाग्नु भएका कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

Published date : 2018-09-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ