Flash

रोशन पोखरेल ,काठमान्डाँै , भदौँ १९
नेपाली संगीत क्षेत्रमा सर्वाधिक रुचाइएकी गायिका मिलन अमात्यको आवाजमा सजिएको “तिमी विना ” बोलको भिडियो सार्वजनिक भएको छ । प्रेमका सम्वादलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । प्रेमका सुवासहरु गीतमा भेटन सकिन्छ । दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार पारिएको छ । गीतको भिडियोलाई मुकेश हमाँगाईको छायाँकन , प्रदिप दाहालको सम्पादन , जनक सिंहको निर्देशन र सवनम कठायतको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस ।

Published date : 2018-09-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ