Flash
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि फेरी अर्को रोमान्चक गीत बजारमा आएको छ ।उक्त गीत त्रिसना म्युजिक प्रालिले बजारमा ल्याएको हरी थापाको “लोकचारे माया” बोलको रहेको छ । खेम भण्डारी र स्वस्तिका तिमल्सिनाको सुमधुर स्वर लहरिले सजिएको गीतलाई लय खेम भण्डारीले तयार पारेका हुन् भने शब्द प्रतिभावान कलाकार कृष्ण राई बिन्दासले तयार पारेका छन् । सबै मायालु मनोभाव आफै प्रति समर्पित हुँदा पनि देखावटीमा स्वांग पारिएको रोमान्चक यस गीतको म्युजिक भिडियोमा खेम भण्डारी र करिश्मा ढकालको अत्यन्त उत्कृस्ट अभिनय रहेको छ । भिडियोलाई निर्देशन प्रदिप ज्ञवाली, छायांकन दुर्गा पौडेल र सम्पादन मनोज कार्कीले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Published date : 2017-11-16