Flash

राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि फेरी अर्को रोमान्चक गीत बजारमा आएको छ ।उक्त गीत त्रिसना म्युजिक प्रालिले बजारमा ल्याएको हरी थापाको “लोकचारे माया” बोलको रहेको छ । खेम भण्डारी र स्वस्तिका तिमल्सिनाको सुमधुर स्वर लहरिले सजिएको गीतलाई लय खेम भण्डारीले तयार पारेका हुन् भने शब्द प्रतिभावान कलाकार कृष्ण राई बिन्दासले तयार पारेका छन् । सबै मायालु मनोभाव आफै प्रति समर्पित हुँदा पनि देखावटीमा स्वांग पारिएको रोमान्चक यस गीतको म्युजिक भिडियोमा खेम भण्डारी र करिश्मा ढकालको अत्यन्त उत्कृस्ट अभिनय रहेको छ । भिडियोलाई निर्देशन प्रदिप ज्ञवाली, छायांकन दुर्गा पौडेल र सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2017-11-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ